Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

चीनद्वारा दक्षिणकोरियालीका लागि प्रवेशाज्ञा निलम्बन

चीनले कोरोनाभाइरसको प्रतिकारमा दक्षिण कोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको छ । दक्षिणकोरिया भ्रमण गर्ने चिनियाँ यात्रीलाई सोलले कोरोना–१९ परीक्षण नकारात्मक हुनुपर्ने नियम...

सौतिनी आमा क्यामिलाले नितान्त निजी विषय सञ्चारमाध्यममा चुहाएको ह्यारीको आरोप

बेलायतका पूर्वराजकुमार ह्यारीले आफ्नी सौतिनी आमा क्यामिलाले निजी कुरा सञ्चारमाध्यममा चुहाएको आरोप लगाएका छन् । आफ्ना बुबासँग लामो समयको...

बङ्गलादेशका शीर्ष विपक्षी नेता जमानतमा रिहा

बङ्गलादेशको प्रमुख प्रतिपक्षी दलका दुई शीर्ष नेतालाई पक्राउ गरिएको एक महिनापछि सोमबार रिहा गरिएको अधिकारीहरूले बताएका छन् । बङ्गलादेश...

भियतनाममा ‘अत्यधिक’ वायु प्रदूषण

भियतनामको राजधानी हनोईको समग्र वायु गुणस्तर सोमबार ‘अत्यधिक अस्वस्थ’ अवस्थाको स्तरमा पुगेको हनोइर्का अधिकांश वायु अनुगमन संस्था (केन्द्र) हरूले जनाएका छन् ।...

अफगानिस्तानमा लागूऔषधको समस्या विकराल बन्दै

अफगानिस्तानमा अवैध लागूऔषधको समस्या झन् विकराल बन्दै जान थालेको छ । अफगानिस्तानको खामा प्रेसले मुलुकमा लागूऔषधको कारोबार बढ्दै गएको जनाएको हो ।

नाइजेरियामा रेल स्टेसनबाट ३० जनाभन्दा बढीको अपहरण

नाइजेरियाको दक्षिणी इडो राज्यस्थित रेल स्टेसनबाट एके–४७ राइफल बोकेका हतियारधारीहरूले ३० जनाभन्दा बढी व्यक्तिलाई अपहरण गरेका छन् । इडो...

एभियन इन्फ्लुएन्जाको त्रास बढेपछि जापानमा एक करोड चरा नष्ट

एभियन इन्फ्लुएन्जाको त्रास बढ्दै गएपछि जापानमा यस याममा पोल्ट्री फार्ममा करिब एक करोड चरा नष्ट गरिएको छ । टोकियोको...

युरोपका अधिकांस देशमा जानवरीको तापक्रम अहिलेसम्मकै उच्च

युरोपका धेरै देशहरूमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ । आठ देशहरूमा राष्ट्रिय रेकर्डहरू र अन्य तीन स्थानमा क्षेत्रीय रेकर्ड घटेका छन्...

इजिप्टमा भवन भत्किँदा चार जनाको मृत्यु

इजिप्टको असियट गभर्नोरेटमा आइतबार पाँच तले भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । उद्धार टोलीहरूले भग्नावशेषमुनि एक बालिका र एक...

समर्थकले राज्यका महत्वपूर्ण निकायमा गरेको हमलाको बोल्सोनारोले गरे निन्दा

रियो दि जेनेरियो । ब्राजिलका अति दक्षिणपन्थी पूर्वराष्ट्रपति जैर बोल्सोनारोले आफ्ना सयौं समर्थकहरूले कांग्रेस, राष्ट्रपतिको दरबार र सर्वोच्च अदालतमा आक्रमण गरेपछि सार्वजनिक...