Home कर्णाली

कर्णाली

सुर्खेतमा एन्फा महिला लिग छनोट

कर्णाली। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग–२०२४ छनोट फुटबल प्रतियोगिता’ हुँदैछ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा...

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।  डोल्पा ,जाजरकोट...

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

कालीकोटमा पाइने जडीबुटी लोप हुने अवस्थामा

मान्म । कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा पुगेका छन्। कालीकोटका लेकाली क्षेत्रमा अत्यधिक दोहन हुँदा जडीबुटी लोप हुने अवस्थामा पुगेका...

गुरुङको शव नबुझेरै घर फर्किए परिवार

कर्णाली। आठबिस नगरपालिका-५ दैलेख पिपलकोट निवासी २२ वर्षीया भीमा गुरुङको कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट शव नबुझेरै उनको परिवार घर फर्केको छ। भीमा...

आन्तरिक पर्यटकको रोजाइमा कोटदरबार

मान्म (कालीकोट) । कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित कोटदरबार आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।  सदरमुकाम मान्म बजारबाट दुई किलोमिटर...

कर्णालीमा ‘बाली र पशुपन्छी विशेष कार्यक्रम’ सुरु

काँक्रेविहार (सुर्खेत) । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षदेखि ‘बाली र पशुपन्छी विशेष उत्पादन क्षेत्र कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ...

विद्यार्थी खोज्दै कालीकोटका सामुदायिक विद्यालय

मान्म (कालीकोट) । कालीकोटका सामुदायिक विद्यालय भर्ना अभियानमा लागेका छन् । सामुदायिक विद्यालय आइतबारदेखि विद्यार्थी भर्ना अभियानका लागि विद्यार्थी खोज्दै घरदैलो जान...

कालीकोटका चार स्थानीय तहबाटै नून वितरण

मान्म (कालीकोट) । कालीकोट जिल्लाका नौ स्थानीय तहमध्ये चार स्थानीय तहले साल्टट्रेडिङ कर्पोरेसन कालीकोटसँग समन्वय गरी स्थानीय तहबाट आयोडिनयुक्त नून बिक्रि वितरण...

अपाङ्गता भएका व्यक्तिको खण्डीकृत तथ्याङ्क सङ्कलन गर्न सुझाव लिइँदै

भेरीगङ्गा (सुर्खेत) । अपाङ्गता भएका व्यक्तिहरूको खण्डीकृत तथ्याङ्क सङ्कलन गर्न कर्णाली प्रदेशबाट सुझाव लिन सुरु गरिएको छ । संयुक्त...