Home राजनीति

राजनीति

सिटौलालाई गठबन्धनको सिट बाँडफाँट कार्यदल संयोजकको जिम्मेवारी

काठमाडौँ । आगामी निर्वाचनमा तालमेलको खाका बनाउन सत्ता गठबन्धनले गठन गरेको कार्यदलको संयोजकमा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन्। प्रधानमन्त्री निवास...

काँग्रेस शीर्ष नेताको बैठक : स्वाभाविक ढङ्गले चुनावी तालमेल गर्न सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा स्वाभाविक देखिने गरी चुनावी तालमेल गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

प्रधानन्यायाधीशमाथिको महाभियोग सौदाबाजी होः महासचिव पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान पाँचदलीय गठबन्धनको सरकार नेपाली जनताको लागि अभिशाप भएको बताएका छन् ।

समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण हुन्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताएका...

पाँचदलीय गठबन्धनमा लोसपा पनि सहभागी हुने

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी...

सङ्गठित हुन थाले स्थानीय तहका स्वतन्त्र उम्मेदवार

काठमाडाैँ । सरकारले सङ्घीय र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका स्वतन्त्र उम्मेद्वार सङ्गठित हुन थालेका छन्। सङ्गठितरूपमा...

एमालेले प्रधानन्यायाधीशलाई जोगाउन चाहिरहेको छ : सांसद गजुरेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई जोगाउन लागेको आरोप...

महाभियोग प्रस्ताव छिनोफानो गर्नका लागि छलफलमा ल्याइएको होइनः सांसद बस्नेत

काठमाडौँ । नेकपा एमालेका सांसद महेश बस्नेतले महाभियोग प्रस्तावको छिनोफानो गर्नका लागि छलफल गरेको नभई समयसीमा कटाउनका लागि मात्रै छलफल गराइएको बताएका...

विकृतिको चाङमा उभिएका प्रधानन्यायाधीशलाई महाभियोग : सांसद विश्वकर्मा

काठमाडौँ । नेपाली कांग्रेसले न्यायपालिकामा विकृतिको चाङ लगाउने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाइएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा...

प्रदीप ज्ञवालीकाे प्रश्नः नाफा हुँदा निगमको, घाटाको भार उपभोक्तामा ?

काठमाडाैँ । भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका...