Home समाचार

समाचार

छिमेकी मुलुकसँग सधैँ घनिष्ठ सम्बन्ध बनाउँदै लैजानेछौँ : परराष्ट्रमन्त्री साउद

काठमाडाैँ । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले छिमेकी मुलुकसँग घनिष्ठ सम्बन्ध बनाउँदै लैजाने बताएका छन् । मन्त्रालयमा आज...

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको अख्तियारको ठहर, विकल पौडेलसहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका प्रमुख विकल पौडेलसहित ९ जनाविरूद्ध २ अर्ब ६९ करोड रुपैयाँ बिगो माग्दै मुद्दा दायर...

भक्तपुर महोत्सव सम्पन्न

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा तथा नयाँवर्ष २०८० को अवसरमा सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जमिनमा आयोजना गरिएकोे ११ दिने ‘सातौँ...

मुगुमा पहिलो पटक ‘कोर्ट म्यारिज’

मुगु । मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, संस्कृति तथा रीतिरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो...

वनस्पति उद्यान तथा अनुसन्धानमा पर्यटकको आकर्षण

ललितपुर । गोदावरीको वनस्पति उद्यान तथा अनुसन्धान केन्द्र पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । उद्यानको छेउबाटै बग्दै गरेको खोलाको मूलसंँगैको वन...

परराष्ट्रमन्त्री साउदले लिए शपथ, राज्यमन्त्रीमा नन्दा चपाई

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (आइतबार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित...

दैनिक १२ करोड लिटर पानी वितरण

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी दैनिक १२ करोड उपभोक्तालाई वितरण गर्न थालेको छ । मेलम्ची नदीबाट दैनिक १७...

जुगल आरोहण खुल्ला गरेपछि स्थानीयमा खुसी

चौतारा । विसं २०७५ देखि आरोहण खुल्ला गरिएको जुगलअन्तर्गतका अन्य हिमाल आरोहणका लागि खुल्ला गर्ने मन्त्रीपरिषद्को निर्णयले यस क्षेत्रका बासिन्दामा खुसी थपेको...

दार्चुलाका विद्यालयमा समयमै पाठ्यपुस्तक

खलङ्गा । दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुवातसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् । विगत वर्षमा शैक्षिक...

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले नेपाली कांग्रेसबाट २०१५ सालमा धनकुटाबाट निर्वाचित पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।