Home समाचार

समाचार

बेँसीशहर–चामे सडकको स्तरोन्नति

लमजुङ । मनाङ र लमजुङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकको स्तरोन्नति एवं कालोपत्र गर्ने कार्य २३ प्रतिशत सम्पन्न भएको छ।  

सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतः खारेज हुने

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वत: खारेज हुने बताएका छन्। नेपालगन्जमा आयोजित लुम्बिनी, कर्णाली र...

टिप्पर दुर्घटनामा चारको मृत्यु, पाँच जना घाइते

बैतडी । बैतडीको पाटनमा आज भएको टिप्पर दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीनको घटनास्थलमै तथा एक जनाको उपचार...

मुलुकको अर्थतन्त्रः बाह्य क्षेत्र सवल, आन्तरिक दबाबमै

काठमाडौँ । विप्रेषण आप्रवाहमा उच्च वृद्धि, आयातमा भएको सङ्कुचन, सेवा खातामा सुधार देखिँदा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल बन्दै गएको पाइएको छ...

आज सार्बजनिक बिदा

काठमाडौं। सरकारले आज सार्बजनिक बिदा दिएको छ। सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा आज...

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।

मिटरबक्सबाट सल्किएको आगोले घर जल्दा ३२ लाखको क्षति

खोटाङ । विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका मानबहादुर मगरको घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

घाइते चितुवाको उद्धार

इलाम । इलाममा फेला परेको घाइते चितुवाको उद्धार गरिएको छ । जिल्लाको माइजोगमाई–६ प्याङमा फेला परेको घाइते चितुवाको उद्धार गरिएको हो ।...

आश्रयविहीनका लागि ‘मायाघर’ बनाउन दुई करोड सङ्कलन

महोत्तरी । बर्दिबासमा आश्रयविहीनलाई राख्न निर्माण गरिने ‘हाम्रो मायाघर’का लागि शिवपुराण महायज्ञबाट दुई करोड सङ्कलन भएको छ । शिवपुराण...

वैशाखदेखि नै निरन्तर सञ्चालनमा उपल्लो डोल्पाका अधिकांश विद्यालय

३१ साउन । देशैभरि कोरोनाले थिलोथिलो बनाई शैक्षिक संस्था बन्द भएकाले समयमा उपल्लो डोल्पाका अधिकांश विद्यालय वैशाखदेखि निरन्तर सञ्चालन भइरहेका छन् ।...