Home समाचार

समाचार

तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बारको माग

काठमाडौँ । नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्कालअघि बढाउनुपर्नेलगायतका माग राख्दै दबाबमूलक कार्यक्रम प्रारम्भ गरेको छ । बारको...

सर्पको टोकाइबाट हेटौँडामा एक जनाको मृत्यु

हेटौँडा । हेटौँडामा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । आज हेटौँडा–१९ बस्तीपुरमा विषालु सर्प खेलाउने क्रममा ३५...

आगोमा जलेर कुनै नेपालीले मर्नु नपरोस् : सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा...

नक्कली जग्गा धनीपुर्जा बाँडेर सुकुम्वासीसँग लाखौँ असुली, दुई जना पक्राउ

झापा । जग्गाको नक्कली धनीपुर्जा दिएर मेचीनगर नगरपालिका–५ मेचीडाँडाका ६० परिवारसँग रकम असुली गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । आरोपीले...

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलोे अधिवेशन अन्त्य भएको छ । सभामुख नन्दा गुरुङले आज राति १२ः०० बजेदेखि...

बेलौरीका स्थानीय बाघको त्रासमा

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकाका स्थानीयवासी बाघको त्रास छन् । बेलौरी नगरपालिका–८ पचुइमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएपछि...

बैतडीमा थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो

बैतडी । बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका...

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

कास्की । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश...

रोल्पामा जीप दुर्घटना, एकको मृत्यु

रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गङ्गादेव गाउँपालिका–२ ओइलाम निवासी १५...

सिद्धार्थ राजमार्ग राति बन्द हुने

काठमाडौँ । पाल्पा–बुटवल सडकखण्डअन्तर्गत पर्ने सिद्धार्थ राजमार्ग रातको समयमा बन्द गरिएको छ । राजमार्गको दोभान–चिडियाखोला सडकखण्डमा दिउँसो हुँदै आएको बन्द खुला गरिएको...