Home विविध

विविध

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

कावासोती । पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु...

ओजोन तह केही दशकभित्र पुरानै अवस्थामा फर्कनसक्ने राष्ट्रसङ्घीय प्रतिवेदनको निष्कर्ष

ओजोन तह जोगाउन मानवजातिले चालेका कदमले काम गरिरहेको भन्दै संयुक्त राष्ट्रसङ्घले केही दशकमा उक्त तह यसअघिको अवस्थामा पुनर्स्थापित हुनसक्ने बताएको छ ।...

खगोलविद्हरूले पत्ता लगाए बृहस्पतिमा थप १२ वटा चन्द्रमा

खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ ।

हिउँविहीन गोसाइँकुण्ड क्षेत्रका पहाड !

विगतमा हिउँदमा सँधै सेताम्मे देखिने गोसाइँकुण्ड क्षेत्रका पहाडमा यसपटक हिमपात नहुँदा कालो देखिएका पाखा । उच्चभागमा हिमपात नहुँदा जलाशय क्षेत्रमा पानी कम...

मनाङका परम्परागत पुराना घर बस्तीहरु लोप हुँदै

आधुनिक जमानाले मनाङका परम्परागत पुराना घर बस्तीहरु लोप हुँदै । चामे गाउँपालिका–५ मा रहेको पुराना परम्परागत घर । शहर र विदेशका घरहरु...

समुन्द्र सतहदेखि करिब चार हजार २०० मिटर उचाइमा अवस्थित ‘भैरव कुण्ड’

सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँ पालिकामा रहेको समुन्द्र सतहदेखि करिब चार हजार २०० मिटर उचाइमा अवस्थित भैरव कुण्ड । जाडोमा यो ताल जम्ने...

फुङ्फुङे झरना

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको सावाँस्थित रमणीय फुङ्फुङे झरना । यो झरना हेर्न र रमाउनका लागि आन्तरिक तथा वाह्य पर्यटक आउने गरेका छन् ।...

कमल खोलामा तटबन्धन निर्माणको काम गर्दै मजदुर

झापाको शिवसताक्षी–१ स्थित कमल खोलामा तटबन्धन निर्माणको काम गर्दै मजदुरहरु । खोलामा तटबन्ध निर्माण भइरहेका कारण स्थानीयले रोजगारी पाएका छन् । यस...

हात्तीको उपद्रो

मोरङको मिक्लाजुङ गाउपालिकाको–६ मा गए राति आएको हात्तीको समूह गाउँ पस्दा स्थानीयको घरमा पुर्‍याएको क्षति । यहाँका बासिन्दा हात्ती आतंकबाट हैरान छन्...

जैविक विविधताका लागि उपयोगी चमेराको जीवनचक्र सङ्कटमा

लुम्बिनी । जैविक विविधताका लागि उपयोगी चमेराको जीवनचक्र सङ्कटमा परेको छ । यो उड्नसक्ने एकमात्र स्तनधारी प्राणी हो । मुन्टोे तल पारी...