समुन्द्र सतहदेखि करिब चार हजार २०० मिटर उचाइमा अवस्थित ‘भैरव कुण्ड’



सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँ पालिकामा रहेको समुन्द्र सतहदेखि करिब चार हजार २०० मिटर उचाइमा अवस्थित भैरव कुण्ड । जाडोमा यो ताल जम्ने गर्दछ । यहाँबाट विभिन्न हिमालहरुको दृश्य नियाल्न सकिन्छ । यस पटकको हिउँद याम सकिन लाग्दा समेत हिउँ नपरेका कारण कुण्डमा असर देखिएको छ । तस्वीर : देवराज सुवेदी / रासस