मनाङका परम्परागत पुराना घर बस्तीहरु लोप हुँदै



आधुनिक जमानाले मनाङका परम्परागत पुराना घर बस्तीहरु लोप हुँदै । चामे गाउँपालिका–५ मा रहेको पुराना परम्परागत घर । शहर र विदेशका घरहरु हेरेर त्यसकै नक्कल गर्दै रड–सिमेण्ट प्रयोग री पक्की घर बनाउने चलन बढेसँगै परम्परागत घरहरु मासिंदै गएका छन् । गाउँघरको पहिचान बोकेका पुराना घर बस्तीहरु मासिएकोमा वृद्धवृद्धाहरु भने चिन्तित छन् । तस्वीर : नवीन लामिछाने / रासस