Home विविध

विविध

सारङ्गीको कीर्तिपुर घराना

कीर्तिपुर । हजुरबुबा कान्छा मगर नेपाली र बा रामशरण नेपाली तथा त्यसअघिका दशौँ पुस्ता । श्याम नेपालीको परिवारले सारङ्गी रेट्दै नेपाली सङ्गीतको...

राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न

काठमाडौँ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भएको...

नेपालका घर विश्वविद्यालय, टुँडाल पाठ्यक्रम हुन् : मन्त्री किराँती

काठमाडौँ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवद्र्धन आजको आवश्यकता भएको बताएका छन्...

यी हुन् मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडाैँ । सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न अनुमति दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ...

पोल्याण्डमा भेटियो विश्वयुद्ध ताकाको २५० केजीको बम

लुब्लिन । पोल्याण्डको लुब्लिन सहरमा दोस्रो विश्वयुद्ध ताकाको बम फेला परेको छ । बम फेला परेपछि सो सहरका करिब १४ हजार मानिसलाई...

नासाका बैज्ञानिकको दाबी- शुक्र ग्रहमा प्राणीहरु छन्

न्युयोर्क । सौर्यमण्डलमा रहेको शुक्र ग्रहलाई पृथ्वीको जुम्ल्याहा बहिनी भनिन्छ । यसको कारण यो हो कि यो ग्रह पृथ्वीको आकार हो र...

नेपोलियनको टोपी २७ करोडमा बिक्री

बीबीसी । नेपोलियन बोनापार्टको एउटा ऐतिहासिक टोपी झन्डै २८ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ । पेरिस अक्सनका क्रममा १९ औँ शताब्दीमा...

नासाका वैज्ञानिकको दाबि- बुध ग्रहमा जीवन सम्भव हुन सक्छ !

काठमाडौं । सूर्यको सबैभन्दा नजिकको ग्रह भनिने बुधमा जीवन सम्भव हुन सक्ने नासाका वैज्ञानिकहरुले दाबी गरेका छन् । तर, अहिलेसम्म सूर्य नजिक...

चिसोमा ट्रेकिङः यसरी अपनाउन सकिन्छ सावधानी

काठमाडौँ । विगत दुई दिनदेखि नै मुगु, जुम्ला, हुम्ला, मनाङ, मुस्ताङका उच्च क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण त्यस क्षेत्रको जनजीवनमा...

अन्तरिक्षमा पृथ्वीभन्दा ठूला ६ वटा ‘अद्भुत ग्रह’ फेला

बीबीसी । अनुसन्धानकर्ताहरूले ब्रह्माण्डमा ‘सर्वोत्कृष्ट सौर्यमण्डल’ फेला पारेको बताएका छन् । विभिन्न आकारका ग्रहहरू भएको हाम्रो सौर्यमण्डल बन्दा ब्रम्हाण्डमा ठूला उथलपुथलहरू भएका...