कमल खोलामा तटबन्धन निर्माणको काम गर्दै मजदुर



झापाको शिवसताक्षी–१ स्थित कमल खोलामा तटबन्धन निर्माणको काम गर्दै मजदुरहरु । खोलामा तटबन्ध निर्माण भइरहेका कारण स्थानीयले रोजगारी पाएका छन् । यस क्षेत्रका धेरै सर्वसाधरणले मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । तस्वीर : यज्ञराज आङ्देम्बे / रासस