फुङ्फुङे झरना



ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको सावाँस्थित रमणीय फुङ्फुङे झरना । यो झरना हेर्न र रमाउनका लागि आन्तरिक तथा वाह्य पर्यटक आउने गरेका छन् । पछिल्लो समय यस झरनाको प्रचारप्रसार समेत बढ्दै गएको छ । तस्बिर : सन्तोष पुर्कुटी / रासस