Home जापान

जापान

जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी

टोकियो । जापानको मौसमसम्बन्धी निकायले सोमबार देशभरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहेको जनाएको छ । जापानको मौसम...

जापानी प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध हत्या अभियोग

जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ । यद्यपि उहाँमाथि कुनै हानी भएको थिएन...

जापानले पनि प्रक्षेपण गर्‍यो ‘मुन मिशन’, चार महिना पछि चन्द्रमामा पुग्ने

टोकियो। जापानले बिहीबार बिहान राष्ट्रिय अन्तरिक्ष एजेन्सीको मुन ल्यान्डर बोकेको रकेट एच आइ आइ ए प्रक्षेपण गरेको छ। खराब...

दश प्रतिशत जापानी नागरिक ८० बर्षमाथिका वृद्ध

जापानका १० प्रतिशतभन्दा बढी मानिस ८० वर्ष वा सोभन्दा बढी उमेर काटेको नयाँ आधिकारिक तथ्याङ्कले देखाएको छ ।सोमबारको ‘रेस्पेक्ट फर एज्ड डे’...

जापानी विदेशमन्त्रीद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । जापानका विदेशमन्त्री कामिकावा योकोले गत शुक्रबार पश्चिम नेपालका गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई शोक सन्देश पठाएकी छन्...

जापानमा ७.४ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौँ । जापान सागरको तटीय क्षेत्र मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.४ म्याग्निच्युड (रेक्टर स्केल) को शक्तिशाली भूकम्प गएको छ ।

जापानको भूकम्पमा मृत्यु हुनेको संख्या २४ पुग्यो, उद्धार कार्य जारी

टोकियो । जापानको इशिकावामा नयाँ वर्षको दिन गएको ७.६ रेक्टर स्केलको भूकम्पमा अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । 

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङख्या ३० पुग्यो

टोकियो । मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत...

जापानमा अवतरण गर्ने क्रममा यात्रुवाहक विमान अर्को विमानसँग ठोक्कियो, भीषण आगलागी

जापानको राजधानी टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा अवतरण गर्ने क्रममा अर्को विमानसँग ठोक्किएपछि मंगलबार जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ ।

जापानमा अवतरणका क्रममा आगो लागेको विमानमा रहेका ३७९ यात्रु र चालक दल सकुशल

टोकियोको हानेदा विमानस्थलमा रहेको जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार धावनमार्गमा पार्क गरिएको...