जापानमा ऋण लिनेहरू ईमिग्रेसनको निगरानीमा ! (भिडियाे रिपोर्ट)



कोरोना महामारीका कारण मासिक आयमा कमी मात्रै होइन, वेरोजगार समेत रहेको भन्दै समाज कल्याण परिषदबाट ऋण लिनेहरूको संख्या बढदो छ, जापानमा । ऋण प्राप्त गर्नु अघिका विविध प्रकिया र भिषा नवीकरणको समयमा चाहिने आवश्यक मापदण्ड बिच तालमेल नदेखिएका कारण ऋण लिनेहरूमाथि ईमिग्रेसनले निगरानी बढाएको देखिन्छ ।
बाँकी भिडियोमा…..