Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

डिजिटल अर्थव्यवस्थाको अभ्यासले फिजीलाई लाभ

डिजिटल अर्थतन्त्रको उदयबाट फिजीलाई ठूलो फाइदा पुगेको फिजीका एक वरिष्ठ अधिकारीले बताएका छन् । फिजी ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार,...

श्रीलङ्कामा वर्षाका कारण ४ जनाको मृत्यु, एक हजारभन्दा बढी प्रभावित

श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले मङ्गलबार बिहानैदेखि देशभर परेको भारी वर्षाका कारण चार जनाको मृत्यु भएको र एक हजारभन्दा बढी प्रभावित भएको उल्लेख...

इटालीमा थप ९० हजारमा कोभिड–१९ सङ्क्रमण

इटालीमा थप ९० हजारमा व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जनवरी २०२० देखि इटालीमा आधिकारिक रूपमा कोभिड–१९ पुष्टि...

युरोपेली आयोगका पूर्वप्रमुख डेलोर्सको निधन

पेरिस । युरोपेली आयोगका पूर्व प्रमुख तथा युरोपेली सङ्घको ऐतिहासिक एकल मुद्रा परियोजना स्थापना कर्ता व्यक्तित्व ज्याक डेलोर्सको ९८ वर्षको उमेरमा निधन भएको अल जजीराले जनाएको...

पश्चिम र मध्य अफ्रिकामा बाढीका कारण एक हजार ४०० को मृत्यु, २९ लाख विस्थापित...

पश्चिम तथा मध्य अफ्रिकामा भारी वर्षा र बाढीका कारण एक हजार ४०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य २९ लाख विस्थापित भएको संयुक्त...

भारतमा २४ घण्टामा तीन हजार २७५ जना कोरोनाका नयाँ सङ्क्रमित, ५५ को मृत्यु

भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म तीन हजार २७५ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३०...

जर्सी टापुमा विस्फोट तीन जनाको मृत्यु, दर्जनौं बेपत्ता

जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जन बेपत्ता भएका छन् । सीएनएनले...

इजरायल र हमासबीच सहमति, पहिलो चरणमा ५० जना बन्दी छाडिने

युद्धरत इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमास गाजामा बन्दी बनाइएका ५० जनालाई रिहा गर्न सहमत भएका छन् । अन्तर्राष्ट्रिय...

अष्ट्रेलियाद्वारा यमनमा हवाई आक्रमणलाई समर्थन गरेको पुष्टि

क्यानबेरा । अष्ट्रेलिया सरकारले यमनमा हुथी सैन्य स्थलहरूमा हवाई आक्रमणमा आफ्नो देशको संलग्नता रहेको पुष्टि गरेको छ। उपप्रधानमन्त्री तथा...

नल्भानीकी आमाको रिट दर्ता गर्न अस्वीकार

रूसी अदालतले दिवंगत रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीकी आमा ल्युडमिला नाभाल्नायाको मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ । क्रेमलिनका कट्टर आलोचक रहेका...