Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

रुस–युक्रेन युद्ध विश्व युद्धतर्फ अघि बढिरहेको आशंका

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेन युद्धको बढ्दो सम्भावनाको कारण विश्व ‘बृहत्तर युद्ध’ तर्फ गइरहेको डर देखिएको बताएका छन् । युक्रेनमा...

रुसमा उच्च बाढीको जोखिम, दशौं हजार मानिस स्थानान्तरण

रुसकोे ओरेनबर्ग सहरमा शुक्रबार युराल नदीको सतह नयाँ रेकर्ड उचाइमा पुगेपछि बाढीका कारण रुस र कजाकिस्तानका दशौँ हजार मानिसलाई स्थानान्तरण गरिएको अधिकारीहरूले...

सुडान युद्धको चपेटामा सहायताकर्मीहरू

सुडानको युद्धले गरिब देशलाई मानवीय उथलपुथलको चपेटामा पारिरहँदा सहायताकर्मीहरूले अति आवश्यक सहयोग प्रदान गर्ने प्रयासमा घातक जोखिमको सामना गरिरहेका छन् ।

एन्टोनियो गुर्टेरस् संयुक्त राष्ट्रसंघको महासचिवमा पुनः चयन

संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुर्टेरस् पुनः मनोनयन भएका छन् । शुक्रबार गुर्टेरस् ५ वर्षको लागि दोस्रो पटक पुनः चयन भएका हुन् ।...

दिनेश गुणवर्धना श्रीलङ्काको पन्ध्रौँ प्रधानमन्त्री

श्रीलङ्काको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिएका छन् । श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा...

सिङ्गापुरमा एआई इन्स्टिच्युट स्थापना

नेशनल यूनिभर्सिटी अफ सिंगापुरले शिक्षा, स्वास्थ्य र वित्तीय सेवामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको अनुसन्धान र प्रयोगलाई अगाडि बढाउनको लागि सोमबार एआई इन्स्टिच्युटको...

अन्तरिक्ष केन्द्र निर्माणमा चीनको नयाँ फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो शेन्झाउ–१२

जिक्वान, चीन । चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको शेन्झाउ–१२ रकेट...

अमेरिकाद्वारा चीनको सैन्य अभ्यासको आलोचना

चीनले आफूमाथि आक्रमण गर्न अभ्यास गरेको ताइवानले बताएपछि संयुक्त राज्य अमेरिकाले बेइजिङले उत्तेजना फैलाउन खोजेको र अनुत्तरदायी काम गरेको भन्दै उसको चर्को...

कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिवार्ता हुने

कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहबीच आगामी महिना शान्तिवार्ता हुने भएको छ । कोलम्बियाको सरकारले यससम्बन्धी शनिबार जानकारी गराएको हो ।

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

एजेन्सी । उत्तर कोरियाले आज दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी...