Home सुदूरपश्चिम

सुदूरपश्चिम

बझाङमा हिमपहिरो : एकको मृत्यु, दुई घाइते, दुई बेपत्ता

बझाङ । बझाङमा यार्सागुम्बा संकलनमा गएका एक जनाको हिमपहिरोमा परेर ज्यान गएको छ । आज सुर्मा गाउँपालिका–२ मा पर्ने धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा घटनास्थलमै उनको ज्यान गएको हो ।

वन अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै

गोदावरी । वन डिभिजन कार्यालयले कैलालीमा वन अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियान सुरु गरेको छ । विभिन्न बहानामा सामुदायिक र राष्ट्रिय...

असिनापानीले अन्नबालीमा क्षति

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा गत बुधबार दिउँसो आएको असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्याएको छ ।

नागरिक उन्मुक्ति बिनै सुदूरपश्चिममा मन्त्रिमण्डल विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री शाहले शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुलाई समावेश...

नीति तथा कार्यक्रममा शिक्षा : ‘शिक्षकका मुद्दा समाधान हुने अपेक्षा, विदेशिने विद्यार्थी रोक्नेबारे अस्पष्ट’

काठमाडौं । नेपाल सरकारको नीति तथा कार्यक्रममा भएका शिक्षा क्षेत्रका विषयप्रति शिक्षक सङ्घसङ्गठन सकारात्मक देखिएका छन् भने उच्च शिक्षामा विदेश पढ्न जाने विद्यार्थी...

तीन महिनामा २३ लागुऔषधसम्बन्धी मुद्दा

टीकापुर । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयमा तीन महिनाको अवधिमा २३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् । गएको...

नीति तथा कार्यक्रम : सुक्खा बन्दरगाह तीन वर्षमा, करिडोर प्राथमिकतामा

कञ्चनपुर । सरकारको आगामी नीति तथा कार्यक्रममा लामो समयदेखि विविध कारणले गति लिन नसकेका दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण र महाकाली करिडोरलाई समेटेपछि...

दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको कभर्डहल अझै पूर्णरुपमा सञ्चालन आउन सकेन

भजनी । कैलालीको जानकी गाउँपालिका–१ दुर्गौलीमा कभर्डहल निर्माण दुई वर्ष अगाडि सम्पन्न भएको थियो । विशेषगरी ब्याडमिन्टन खेलाडीलाई लक्षित गरेर निर्माण भएको...

गाउँ ‘धारापानी’, जहिल्यै पिरलो खानेपानीकै

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ धारापानी गाउँमा बस्दै आएका साईमले धामीलाई खानेपानीकै चिन्ता छ । जेठको बढदो गर्मीसँगै खोलामा पानी सुक्दै गएपछि...

नागरिक उन्मुक्तिले समय माग्दा प्रदेश सरकार विस्तारमा ढिलाई

काठमाडौँ । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सहमति जुटाउन समय मागेपछि सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तारको काम आज रोकिएको छ ।