दार्चुलामा भएको ट्याक्टर दुर्घटनाका मृतकको पहिचान खुल्यो
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
थारू हस्तकला सामग्रीको व्यावसायिक उत्पादन
कञ्चनपुर । परम्परागत सीपको प्रयोग गरी थारू समुदायले हस्तकलाका आकर्षक सामग्री बनाउँदै आएका छन् । दैनिक जीवनमा प्रयोग हुने हस्तकलाका सामग्रीलाई घरायसी...
सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउँदै
सुदूरपश्चिम। मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउँदैछ।
प्रदेश सरकार गठन भएको सय दिन पुगेको सन्दर्भमा...
बैतडीको दोगडाकेदारमा एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । एक हप्तासम्म पनि विद्युत् सेवा सञ्चालन नहुँदा यहाँका नागरिक...
दोधारा चाँदनी सुक्खा बन्दरगाह : निर्माण प्रक्रियाले गति लिँदा पलाएको आशा
दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चादँनीमा सख्खा बन्दरगाह प्रस्ताव भएको करिब डेढ दशकपछि यसको निर्माण प्रक्रियाले गति पाएपछि सुदूरपीश्चमकै आर्थिक समृद्धिमा टेवा पुग्ने...
बँदेलमा देखियो ‘अफ्रिकन स्वाइन फिभर’
दोधारा चाँदनी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बँदेलमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले...
सुदूरपश्चिम स्पोर्टस् अवार्डःदीपेन्द्र र वर्षा उत्कृष्ट वर्ष खेलाडी
सुदूरपश्चिम । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०७९’ को उत्कृष्ट वर्ष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली घोषित भएका छन् ।
दार्चुलामा हट्यो तुइन, बन्यो झोलुङ्गे पुल
दार्चुला । दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको...
स्वामीकात्तिक गाउँपालिकामा पाँच दलले टुङ्ग्याए उम्मेद्वार
बाजुरा । आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उप निर्वाचनका लागि यहाँका राजनीतिक दलहरुले उम्मेद्वारको टुङ्गो लगाएका छन् । स्वामीकात्तिक खापर...
स्तनपान गराउने आमाको संङ्ख्या घट्दो क्रममा
दोधारा चाँदनी । पछिल्लो समय नवजात शिशुलाई पूर्ण रुपमा स्तनपान गराउने आमाको सङ्ख्या घट्दो क्रममा रहेको छ । बच्चालाई स्वस्थ बनाउन जन्मेको छ महिनासम्म आमाको...