Home सुदूरपश्चिम

सुदूरपश्चिम

किसानलाई अनुदानमा आलुको बीउ वितरण

कञ्चनपुर । व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ वितरण गरेको छ । आलुखेतीलाई प्रवर्द्धन गर्ने...

गड्डाचौकीबाट ठूला सवारी साधन सञ्चालनमा असहज हुँदा राजस्व संकलनमा असर

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको पश्चिमी नाका गड्डाचौकीबाट ठूला सवारी साधनलाई  निर्वाध सञ्चालनमा असहज हुँदा यहाँको भन्सार कार्यालयबाट राजस्व संकलनमा असर पर्दै आएको छ ।

सुदूरपश्चिम प्रदेशमा हडताल सुरु, ९ जिल्ला प्रभावित

कैलाली । सुदूरपश्चिम प्रदेशमा सुरु भएको आम हडतालले जनजीवन प्रभावित भएको छ। गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य...

कैलाली–कञ्चनपुरमा चिसो बढ्दा जनजीवन प्रभावित

कञ्चनपुर। कैलाली–कञ्चनपुरमा हुस्सु र कुहिरोका कारण निकै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । बिहानदेखि दिउसो १२ बजेको समयसम्म...

सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघ्याे

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार...

सुदूरपश्चिममा आत्महत्या न्यूनिकरण चुनौतीपूर्ण

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको सङ्ख्या बर्षेनि बढ्दै गएको छ । मानसिक स्वास्थ्यमा समस्या, लहड र सामान्य घरायसी विवाद र अशिक्षा...

कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

टीकापुर । कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन्। ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन्। यसरी...

सुदूरपश्चिममा आन्तरिक हवाइ उडान शुरु हुँदै

१९ असार । कोरोनाका कारण बन्द भएका आन्तरिक उडानहरु यही असार १७ गतेबाट पुनः सञ्चालन भएसँगै सुदूरपश्चिममा पनि आन्तरिक हवाइ उडान शुरु...

जागिर छाडेर रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ का विजयराज पन्त गैरसहकारी संस्थाको जागिर छाडेर व्यावसायिकरुपमा रक्तचन्दन र श्रीखण्डको खेतीमा लागेका छन् । लामो समय विभिन्न...

‘सहकारीमा आबद्ध सदस्यलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउनु पर्छ’

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विनिता चौधरीले सहकारीमा आबद्ध सबै सदस्यलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउनुपर्ने बताएका छन् ।