दैलेख बजारमा भीषण आगलागी



दैलेख । दैलेख बजारमा भिषण आगलागी भएको छ ।

नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो ।


दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here