Home सुदूरपश्चिम

सुदूरपश्चिम

बझाङमा कांग्रेसको अग्रता, एमाले पछ्याउँदै

बझाङ । बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । २१ हजार ७४२ मत गन्दा...

मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक : प्रदेश प्रमुख मिया

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाले धार्मिक सहिष्णुताका साथ मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताएका छन्...

पर्यटकीयस्थल बेदकोट तालसम्मको सडक कालोपत्रे

बेदकोट । कञ्चनपुरको पर्यटकीयस्थल बेदकोट ताल पक्की सडक सञ्जालसँग जोडिएको छ । बेदकोट नगरपालिका-३ स्थित चुरे फेदीमा रहेको तालसम्म कालोपत्र सडक बिस्तार भएको छ ।

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

बैतडी । बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार...

अछाममा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १४ घाइते

अछाम । अछाममा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । चौरपाटी गाउँपालिका–५ लुंग्रास्थित आमरुख नजिक...

खेलाडीको छलाङ तर पूर्वाधार छैन

महेन्द्रनगर । साफ प्रतियोगितामा कुस्तीमार्फत मुलुकलाई पदक जिताउन सफल सुरेश चुनारा र शिवानी दुबे कञ्चनपुरका उत्पादन हुन् । हाल उनीहरु चीनमा हुने...

झलारी बजार क्षेत्रमा चार दिनदेखि टेलिकमका सेवा अवरुद्ध

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ...

नाकामा घर फर्किनेको भीड

दोधारा चाँदनी । नेपालीहरुको महान् पर्व विजयादशमीका लागि भारतबाट फर्किनेको नाकामा घुइँचो लागेको छ । रोजगारीका लागि भारतमा रहेका नेपाली चाडपर्वका बेला...

नदीले बगाउँदा बेपत्ता

१ कात्तिक । नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् । कैलालीकाे खुटिया नदीमा आएको बाढीले बगाउँदा गोदावरी नगरपालिका–८ का ३० वर्षीय...

महाकालीले बगाउँदा बाबु–छोरा बेपत्ता

दार्चुला । भारतसँगको सीमा नदी महाकालीमा बगेर बाबु–छोरा बेपत्ता भएका छन्। नेपालसँगको सीमा जोडिएको भारतको झुलाघाटका ३९ बर्षीय सन्तोष चन्द र उनका...