कैलालीबाट एक करोड भन्दाबढीको सुन, चाँदी र नगदसहित तीनजना पक्राउ
काठमाडौं । सशस्त्र प्रहरीले कैलालीको भजनीबाट एक करोड रुपैयाँ भन्दा बढी मूल्यका सुन, चाँदी, नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम महोत्सव सुरू, मन्त्री भण्डारीद्वारा उद्घाटन
कैलाली । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण आजदेखि कैलालीको धनगढीमा सञ्चालनमा आएको छ । ‘समृद्ध सुदूरपश्चिमका लागि...
धनगढीका प्रमुख हमाललाई थप उपचारका लागि दिल्ली लगियो
सुदूरपश्चिम। स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि आज नयाँ दिल्लीतर्फ लगिएको छ।
नगरप्रमुख हमालको...
बिडिसिए इलाइट कपः एनआरवाइसी विजयी, त्रिपुरा रेलिगेसनको खतरामा
बैतडी । बैतडीमा जारी २१ औं संस्करणको रेडियन्ट ग्यास बिडिसिए इलाइट कप एक दिवसीय क्रिकेट प्रतियोगितामा टिम एनआरवाइसीले विजयी सुरूवात गरेको छ...
च्याउ बेचेर वार्षिक पच्चीस लाख आम्दानी
अमरगढी । डडेल्धुराको अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले छ वर्षअघि दुई लाख ५० हजार लगानी गरेर व्यावसायिक च्याउ खेती सुरु गरेका थिए ।...
कैलालीका थारू समुदाय लवाङ्गी पूजामा रमाउँदै
घोडाघोडी (कैलाली) । यहाँका थारू समुदाय आज बिहानैदेखि लवाङ्गी पूजाको तयारीमा जुटेका छन् । नयाँ अन्न भित्र्याइसकेपछि प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो...
कञ्चनपुरमा देखियो दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा
कञ्चनपुर । हिमालय पर्वतमालामा पाइने दुलर्भ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष...
ठेला व्यापारबाट मासिक ४० हजार आम्दानी
अमरगढी (डडेल्धुरा) । काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन् । बाइस वर्षीया...
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
धनगढी । अछाममा भरुवा बन्दुकसहित प्रहरीले एक जना पक्राउ गरेको छ। साँफेबगर नगरपालिका–७ रिडिकोटका ३३ वर्षीय कुँवेर केसी एक थान भरुवा बन्दुकसहित...
सुदूरपश्चिम प्रदेश : उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस चार वडाध्यक्ष र नेकपा (एमाले) एक गाउँपालिका उपाध्यक्षमा विजयी भएको छ । कांग्रेस वडाध्यक्षबाहेक कैलाली...