बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा



हेटौँडा । बागमती प्रदेशअन्तर्गतका सरकारी कार्यालयले यही वैशाख २४ गतेदेखि आवश्यक जानकारी तीन भाषामा दिने भएका छन् ।  प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली, तामाङ र नेपाल भाषामा सरकारी कार्यालयमा बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो

सरकारी कार्यालयका बोर्ड नेपाली भाषामै लेखिँदै आएका छन् ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here