Home प्रदेश २

प्रदेश २

छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुईको मृत्यु

बरहथवा। सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन्। शनिबार बिहान ब्रह्मपुरी गाउँपालिका- २ निवासी अन्दाजी १८ वर्षीय अरविन...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा । सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित लेनदेन (मिटरब्याज) पीडितले गुनासो गरेका छन् । शुक्रबार...

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न लागिएको छ ।  आइतबारदेखि हात्तीपाइले रोग निवारणका लागि १० दिने...

पर्सामा बाल सुधारका तीनसहित ६ कैदीबन्दीले दिए कक्षा १२ को परीक्षा

वीरगञ्ज । पर्साको बाल सुधार गृहमा रहेका तीन जनासहित छ जना कैदीबन्दीले कक्षा १२ को परीक्षा दिएका छन् । शुक्रबारदेखि सुरु भएको कक्षा...

धनुषामा नौ सय जनामा हात्तीपाइले रोग

जनकपुरधाम । धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ । जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर उपमहानगरपालिकामा सबैभन्दा...

मटिहानीका आगलागी पीडितलाई प्रतिपरिवार २० हजार राहत दिइने

जलेश्वर (महोत्तरी) । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलका बुधबार भएको आगलागीबाट पीडित एक सय परिवारलाई राहत रकम दिइने भएको छ । उनीहरुलाई...

हरिपूर्वामा आगोले चार घर जले

बरहथवा । सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले जलेर बिहीबार चार घर नष्ट भएका छन् ।

मटिहानीमा आगलागी: न खाने अन्न रह्यो, न फेर्ने लुगा

महोत्तरी । बुधबार दिउँसोको आगलागीबाट घरबारविहीन भएकी महोत्तरीको मटिहानी–६ जरलहवागाछीकी मैमुन खातुनका आँखा अझै ओभाएका छैनन् ।  बनीबुतो गरेर...

मटिहानी आगलागी घटना: क्षति पहिचान र राहतका लागि समन्वय गर्न टोली परिचालन

काठमाडौं। महोत्तरीको मटिहानी नगरपालिका–६, जरलहवा टोलमा आगलागी हुँदा नष्ट भएका घर संरचनाका बारेमा वास्तविक अवस्था पहिचान गर्न तथा राहत एवं पुनःस्थापनाका लागि...

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी । मटिहानी–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन् । समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन्...