मधेसमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ
महेन्द्रनगर (धनुषा)। मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्री सिंहले आज नेपाली कांग्रेसका सांसद सुनिल यादव...
मधेस प्रदेशसभाको बैठक आज बस्दै
जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ ।...
‘पानी नपर्दा खेतीपाती नलाग्ने चिन्ता, पर्दा घरबारी बगाउने त्रास’
महोत्तरी । यसपाली बर्खायाममा पनि राम्ररी पानी परेन । असारमा दुई झमट, साउनमा त्यही तीन/चार पटक । भदौ लागेपछि त झन चैत/वैशाखको...
बारा २ उपनिर्वाचन : रमेश र उपेन्द्रले मतदान गर्न नपाउने
बारा । बारा–२ को उपनिर्वाचनका लागि जारी मतदानमा मुख्य चार प्रतिस्पर्धी मध्ये दुई जना उम्मेदवारले मतदान गर्न नपाउने भएका छन् ।
हरियाली बन्दै बागमती बगर
चन्द्रपुर (रौतहट) । कुनै बेला ढुङ्गा तस्करको ढुङ्गा भण्डारण गर्ने तथा चरिचरन क्षेत्र बनेको रौतहटको बागमती बगर यतिबेला हरियाली बन्न थालेको छ...
प्रहरी हिरासतबाट फरार सात थुनुवा पक्राउ
जनकपुर । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ‘भेन्टिलेसन’को रड काटेर फरार भएका नौ थुनुवामध्ये सात जना पक्राउ परेका छन् ।
सप्तरीको चिम्टीका अग्निपीडितलाई खानेपानी र शौचालयको व्यवस्था गरिने
राजविराज । सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी बस्तीमा अग्निपीडितका लागि खानेपानी र शौचालय निर्माण गरिने भएको छ ।
स्थानीय विपद्...
सर्लाहीका दुई चिनी उद्योग सञ्चालन
सर्लाही । जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् । किसानले बिक्रिगरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको...
धनुषामा एक सय १० मिटर ब्याज पीडितको समस्या समाधान
धनुषा । धनुषामा मिटर ब्याज पीडितका समस्या समाधान गर्नका लागि गठित छानबिन समितिले हालसम्म एक सय १० जनाको समस्या समाधान गरेको छ...
अपहरण तथा कर्तव्य ज्यान मुद्दामा पाँच जनामाथि अनुसन्धान
पर्सा । पर्सामा १२ वर्षीय बालकको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका पाँच जनामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान थालेको छ...