लामो समयपछि रसुवागढी नाकाबाट नेपाली सामान चीन निर्यात

रसुवा । करिव तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीन निर्यात सुरु भएको छ । कोरोना महामारीका कारण रोकिएको सामान निर्यात मंगलबारदेखि...

कुमारी र एनसीसी बैंकले पुस १७ देखि एकीकृत कारोबार गर्ने

काठमाडौँ । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

दोस्रो दिनपनि नेप्से ६० अंकले वृद्धि, ३ अर्ब ८८ करोडको कारोबार

काठमाडौँ । नयाँ सरकार गठनसँगै बढ्न थालेको शेयर बजार आज (मंगलबार) पनि उच्च अङ्कले बढेको छ । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार...

अर्थतन्त्र नियन्त्रण बाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस् : अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता...

कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी, मासिक ६० हजार आम्दानी

कास्की । पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ का धनबहादुर पुनले आफ्नै व्यवसाय...

जलविद्युत्को ‘हब’ बन्दै कालीकोट

मान्म । भौतिक विकासका पूर्वाधारका हिसाबले पछाडि परेको कालीकोट जिल्ला पछिल्लो समय जलविद्युत्को ‘हब’ (केन्द्र) बन्न लागेको छ । कालीकोटमा तीन ठूला...

कुखुरापालन व्यवसाय जोगाउन निजी क्षेत्रको सक्रियता

चितवन । देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको कुखुरापालन व्यवसाय बचाउन निजी क्षेत्रले सक्रियता बढाएको छ । व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेपछि...

किसानका सूचना अब ‘कृषि फर्म’ एपमा

बलेवा । किसानमा आवश्यक सूचनाको सहज पहुँच उपलब्ध गराउन काठेखोला गाउँपालिकाले ‘कृषि फर्म’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले...

सवारी साधन कारबाहीबाट ९० लाख राजस्व सङ्कलन

सर्लाही । जिल्ला ट्राफिक कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पाँच महिनामा सवारी साधन कारबाहीबाट रु ९० लाख २७ हजार पाँच सय राजस्व...

तरकारी खेतीमा रमाउँदै थारु महिला

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका १५ धम्कापुर ४२ वर्षीया स्यानी चौधरीले व्यावसायिक तरकारी खेती गरेको लामो समय भयो । व्यावसायिक धनियाँ खेतीमार्फत् आत्मनिर्भर...