Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

भारतमा एक दिनमा १६ हजार भन्दा बढी सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट एक दिनमा थप १६ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा...

बेइजिङले ताइवान वरपर अर्को ठूलो सैन्य अभ्यास गर्ने

चीनको सेनाले ताइवान वरपर ठूलो सैन्य अभ्यास जारी राख्ने जनाएको छ । यसअघि आइतबार चीनले वास्तविक गोलीगठ्ठाहरू प्रयोग भएका पाँच अभ्यास अन्त्य...

दक्षिण कोरियामा काराेना सङ्क्रमित घट्दै

दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ । स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ५५ हजार २९२...

इजरायल, गाजा युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्धारा स्वागत

संयुक्त राष्ट्रसङ्घले महासचिव एन्टोनियो गुटर्रेसले इजरायल र गाजामा भएको युद्धविरामको स्वागत गर्नुभएको छ । महासचिव गुटर्रेस गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा...

इजरायल र प्यालेस्टाइन विद्रोहीहरूबीच युद्धविराम गर्ने सहमति

४३ जनाको ज्यान जानेगरी तीन दिनसम्म चलेको हिंसापछि इजरायल र प्यालेस्टाइन विद्रोहीहरूबीच युद्धविराम भएको छ । प्यालेस्टाइन इस्लामिक जिहादका लडाकुले युद्धविराम सोमबार...

इथियोपियामा सुरक्षा कारबाहीमा ३३३ विद्रोहीको मृत्यु

इथियोपियाली सुरक्षा फौजले हालै गरेकोे सुरक्षा कारबाहीमा ३३३ जना संदिग्ध ओरोमो लिबरेशन आर्मी (ओला) विद्रोहीको मृत्यु भएकोे इथियोपियाली अधिकारीले बताएका छन् ।

अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु

अफगानिस्तानको उत्तरी जज्जान प्रान्तमा मध्य जुनदेखि फेलिएको हैजाको प्रकोपका कारण १८,००० भन्दा बढी सङ्क्रमितहरूमध्ये कम्तीमा १२ जनाको मृत्यु भएको प्रान्तीय स्वास्थ्य अधिकारीले...

इजरायली हवाई हमलामा वरिष्ठ कमाण्डरको मृत्यु

दक्षिणी गाजा पट्टी सहर रफाहमा भएको इजरायली हवाई हमलामा परी आफ्ना वरिष्ठ कमाण्डर खालिद मन्सुरको मृत्यु भएको प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनले आइतबार...

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’

अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य परीक्षणमा शनिबार...

अमेरिकाद्वारा चीनको सैन्य अभ्यासको आलोचना

चीनले आफूमाथि आक्रमण गर्न अभ्यास गरेको ताइवानले बताएपछि संयुक्त राज्य अमेरिकाले बेइजिङले उत्तेजना फैलाउन खोजेको र अनुत्तरदायी काम गरेको भन्दै उसको चर्को...