Home हेडलाईन

हेडलाईन

उपत्यकाको डुबानः नदी किनार अतिक्रमणको परिणाम

उत्तम गौडेल ।मञ्जुश्रीले चोभारको डांडो खडगले काटेर पानीको निकास गराई मानवबस्ती बस्न, बसाउन योग्य बनाएको विश्वास गरिदै आएको काठमाण्डौं उपत्यका फेरि एकपटक...

सबै पार्टीमा संकटः षड्यन्त्र कसको ?

विन्दुकान्त घिमिरेबहुदलीय शासन व्यवस्था र राजनीतिकदलहरु एक अर्काका परिपुरक हुन् । राजनीतिकदल बिना बहुदलीय व्यवस्थाको कल्पना पनि गर्न सकिन्न । बहुदलीय व्यवस्था...

मधेसी राजनीतिको अभिसाप्त इतिहास

विन्दुकान्त घिमिरेमधेसी समुदायको पक्षमा राजनीति गर्दै आएको जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्ष औपचारिक विभाजनका लागि सहमत भएका...

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रियसभाको अधिवेशन असार १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन यही असार १७ गतेका लागि आह्वान गर्नुभएको...

उपत्यकाको निषेधाज्ञा खुकुलो : निजी सवारीमा जोर बिजोर , बारअनुसार पसल खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा एक साता थपिएको छ । असार ७ गतेदेखि थपिएको...

फोरेक्सको नतिजा सार्वजनिक

१ साउन । जापान बाट रेमिटयान्स सेवामा विश्वास जितेको फोरेक्स रेमिट ले लक्की ड्रको नतिजा सार्वजनिक गरेको छ । जुन १५ देखि...

संविधान दिवसको शुभकामना

उत्तम गौडेल ।संविधान दिवस मनाउदै गर्दा पनि देशमा वर्तमान संविधान सबै सामाजिक तप्काका लागि सर्वस्वीकृत देशको मुल कानुनका रुपमा स्थापित छ की...

मेलम्चीमा भीषण बाढी र पहिरो, कयौँ बेपत्ता

काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी र पहिरोले ठाउँ ठाउँमा क्षति पुर्याएको छ ।मंगलबार साँझ आएको बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी...

एमाले उपाध्यक्ष वामदेव गौतमले दिए पार्टीबाट राजीनामा

१८ भदाै । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । गौतमले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै...

नेपालमा थप २३२८ संक्रमित , ३०६६ जना संक्रमणमुक्त

१९ असार । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...