Home समाचार

समाचार

२ हजार ७ सय ६८ कोरोना संक्रमित थपिए, ४४ जनाको मृत्यु

नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।शुक्रबार देशभर ४४ जना संक्रमितको मृत्यु भएको...

डेनमार्क र आयरल्याण्डद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ । आयरल्याण्ड र डेनमार्कले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित इयूकी राजदूत नोना डेप्रेजले स्वास्थ्य...

काठमाडौं महानगरपालिकामा एक सय शय्याको विशेष अस्पताल निर्माण गरिने

काठमाडौँ महानगरपालिकाले विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १०० शय्याको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने भएको छ । महानगरपालिकाले बिहीबार आगामी...

खुकुलाे निषेधाज्ञाः सडकमा बढ्दाे सवारी चाप

असार १ गतेबाट उपत्यकाको लकडाउनलाई केही सहज बनाएसँगै सडकमा सवारीसाधनको चाप बढ्न थालेको छ । विशेष गरेर कार्यालय समयमा राजधानीका मुख्य चोकहरुमा...

मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन्।  शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत...

शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा नेपाल तेस्रो स्थानमा

नेपाल संयुक्त राष्ट्रसंघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा तेस्रो स्थानमा रहन सफल भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका...

सर्वोच्चलाई सभामुखको जवाफः राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त नगर्नु संविधान विपरित

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्वन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई जवाफ दिँदै राष्ट्रपतिको कदम असंवैधानिक भएको बताएका छन् ।

प्रदेश १ को नाम जातीय पहिचानका आधारमा राख्न दबाव

प्रदेश १ को नामकरणको विषयमा दलभित्र बहुपहिचानको मुद्दा बलियो देखिएको छ । प्रदेशसभाका सदस्यहरु पार्टीको हस्तक्षेप नभएको अवस्थामा बहुपहिचानको मुद्दाको जित हुनेमा...

मेलम्ची बाढी प्रभावितका लागि २ करोड रुपैयाँ सहयोग गर्ने काठमाडौं महानगरपालिकाको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकका बाढीप्रभावितका लागि २ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ । बिहीबार आगामी आर्थिक वर्षका लागि महानगरको नीति तथा...

अमुक व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नु भनी परमादेश जारी हुन नसक्ने सर्वोच्चलाई राष्ट्रपतिको जवाफ

काठमाडौं । राष्ट्रपतिको कार्यालयले संविधानअनुसार गरेको काम अदालतबाट बदर हुन नसक्ने जिकिर गरेको छ । बिहीबार सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै राष्ट्रपतिको...