Home सुदूरपश्चिम

सुदूरपश्चिम

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

धनगढी। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार पाएका छन्। नाउपाभित्र विवाद बढिरहेको बेला मुख्यमन्त्री...

दैलेखबाट एक जना एसईईका नक्कली विद्यार्थी पक्राउ

दैलेख । अर्काको नाममा परीक्षा दिएको आरोपमा दैलेखबाट एक जना विद्यार्थी पक्राउ परेका छन् । आजबाट सुरु भएको माध्यामिक...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सङ्कटापन्न खरमयुर गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा निकुञ्जसँगको सहकार्यमा नेपाल...

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने, सत्ता गठबन्धनमै जाने निर्णय

धनगढी । नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा कैलालीको टीकापुरमा बसेको बैठकले...

चिसापानी–गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै

महेन्द्रनगर (कञ्चनपुर) । महेन्द्र राजमार्गअन्तर्गत चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म पर्ने १४ पुल मर्मत गरिँदै छ । सडक विभागको पुल महाशाखाले...

खप्तडमा साइकल यात्रा गरिने

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा परिचित खप्तडमा साइकल यात्रा गरिने भएको छ ।

चार ‘लेन’को महाकाली पुल निर्माणको अन्तिम चरणमा

कञ्चनपुर। महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम पाँच महिनापछि पुनः सञ्चालन भएको छ । निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्नेगरी...

सिमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले छ महिनादेखि तलब पाएनन्

कैलाली । सुदूरपश्चिम प्रदेशका सिमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले छ महिनादेखि तलब पाएका छैनन् । कोरोना भाइरसको महामारीका...

सुदूरपश्चिममा पाठ्यपुस्तक बिक्री सुरु

कैलाली । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिममा आगामी शैक्षिक सत्रका लागि विद्यालयस्तरका पाठ्यपुस्तक बिक्री–वितरण सुरु गरेको छ ।...

पाँच महिनापछि महाकाली पुल निर्माण सुरु

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पुल निर्माण योजनाको काम प्रभावित भएको पाँच महिनापछि पुनः सञ्चालन भएको छ ।