मध्यपुरथिमि–२ मा कांग्रेसका श्रेष्ठ विजयी
भादगाउँ । मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन् ।
उनले ९८८ मत प्राप्त...
काठमाडौँको मेयरमा बालेनको अग्रता कायमै, स्थापित दोस्रोमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । शनिबार राति १०ः४५ बजेसम्म २६८२ मतगणना हुँदा बालेनले...
मध्यपुर थिमि–१ मा कांग्रेसको उम्मेदवार डङ्गोल विजयी
भादगाउँ । मध्यपुर थिमि नगरपालिकामा–१ मा नेपाली कांग्रेसका उम्मेदवार बाबुकाजी डङ्गोल विजयी भएका छन् ।
नेकपा एमालेका कृष्णकुमार...
भक्तपुरमा नेमकिपाको अग्रता कायमै
भक्तपुर । भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायम राखेको छ ।
भक्तपुर नगरपालिकाको भवनमा जारी मतगणनामा वडा नं १...
काठमाडौँको टोखा नगरपालिकामा एमालेको अग्रता
काठमाडाैँ । काठमाडौँको टोखा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएको छ ।
स्थानीय तहको शुक्रबार सम्पन्न मतदानको आज...
काठमाडौँको ताजा मतपरिणाम : बालेन्द्र शाह ४०२ मतका साथ अग्रस्थानमा
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम (साँझ ७ बजेको) अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ ।
काठमाडौँको चन्द्रागिरिमा एमालेको अग्रता
काठमाडाैँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ ।
स्थानीय तहको वैशाख ३० मा सम्पन्न मतदानको...
तारकेश्वर नगरपालिकामा कांग्रेसको अग्रता
काठमाडाैँ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
स्थानीय तहको वैशाख ३० गते सम्पन्न...
ललितपुरको मेयरमा चिरीबाबुको अग्रता
काठमाडौँ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार चिरीबाबु महर्जन ११० मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण ब्यञ्जनकारले...
भरतपुर महानगरपालिकामा एमालेका सुवेदीको सुरुआती अग्रता
चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सुरुआती अग्रता लिएका छन् ।
आज दिउँसोबाट सुरु गरिएको...