काठमाडौँको मेयरमा बालेनको अग्रता कायमै, स्थापित दोस्रोमा



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । शनिबार राति १०ः४५ बजेसम्म २६८२ मतगणना हुँदा बालेनले ८४२ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ७२३ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५०९ मत प्राप्त गरेकी छन् ।