Home वाग्मती

वाग्मती

मखनटोलमा लागेको आगो निभाइयो

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त वडाका दुईवटा...

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौँ। काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका...

पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन् । साविक देवभूमि...

कमजोर भूवनोटका कारण हराएको गाडी निकाल्न जोखिमपूर्ण हुने निष्कर्ष

मकवानपुर। हेटौंडा उपमहानगरपालिका-१६ गैरीगाउँमा जमिन भासिएर गाडी हराएको विषयमा खानी तथा भूगर्भ विभागको टोलीद्वारा गरिएको प्रारम्भिक अध्ययनको प्रतिवेदन आएको छ।

त्रिशूली नदीमा दुई बालिका बेपत्ता

त्रिशूली (नुवाकोट)। नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा मंगलबार साँझ नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन्। विद्यालयबाट फर्केपछि...

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

काठमाडौं । बाढीपछि अवरुद्ध बनेको बीपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा आएको छ । सोमबारराती आएको बाढीका कारण अवरुद्ध भएको राजमार्ग आज दिउँसोदेखि...

शताब्दीपुरुष जोशीको सालिक अनावरण

पाटन (ललितपुर) । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको १०६औँ जन्मजयन्तीका अवसरमा उनको सालिक अनावरण गरिएको छ । ललितपुर महानगरपालिका कार्यालय...

पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

काठमाडौँ । आगामी जेठ २ र ३ गते नेपालमा पहिलो पटक निःशुल्क रूपमा ‘राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर’ को आयोजना हुने भएको...

‘मानसिक स्वास्थ्य नीति’ तर्जुमा गर्दै महानगर

काठमाडौं। काठमाडौं महानगरपालिकाले ‘मानसिक स्वास्थ्य नीति’ तर्जुमा गर्न थालेको छ। यसका लागि मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने सम्बन्धित संघसंस्था, स्वास्थ्यकर्मी, पुनःस्थापना केन्द्रका...

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका—१७ का १८ वर्षीय...