Home प्रदेश २

प्रदेश २

तराई-मधेशका अधिकांश स्थानमा उखरमाउलो गर्मी

धनुषा । तराई-मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ ।  यहाँका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि  जनजीवन अस्तव्यस्त बन्दै...

दाइजोलाई लिएर दुई महिलाको हत्या

सर्लाही । दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा...

धनुषाको नगराइन नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा

धनुषा । धनुषाको नगराइन नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ । आज नगराइनमा आयोजित पूर्ण खोप नगर घोषणा सभामा मधेस प्रदेश...

वीरगञ्जमा साढे चार लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिँदै

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र नेपाल खानेपानी संस्थानले ठूलो क्षमताको पानी ट्यांकी निर्माण गर्न लागेको छ । बढ्दो गर्मीका कारण चापाकललगायतका खानेपानीका मुहानमा पानी आउन छाडेपछि खानेपानी...

हरिपुर्वा नगरपालिकामा दुई महिनादेखि तालाबन्दी

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका कार्यालयमा तालाबन्दी भएको करिब दुई महिना भयो। नगरका जनप्रतिनिधिबीच राजनीतिक आग्रह पूर्वाग्रह रहेका कारण लागेको लालबन्दी खुलाउने...

लहान नगरपालिद्वारा किसानलाई परिचयपत्र वितरण

सिरहा । सिरहाको लहान नगरपालिकाले किसानलाई लक्षित गरी आफ्नो परिचय खुल्ने परिचयपत्र वितरण गर्न सुरु गरेको छ । नगरपालिकाले आज वडा नं...

रहस्यको गर्भमा मौलापुरको महादेव मन्दिर

रौतहट । “यो मन्दिर त रहस्यैरहस्यले भरिएको रहेछ। जति उत्खनन गर्‍यो, जति अनुसन्धान गर्‍यो, उति नयाँनयाँ रहस्यहरु उद्घाटित भइरहेका छन्”, पूर्वमन्त्री एवं...

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

महेन्द्रनगर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ। करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा...

संसारीमाईको ‘खोइछ’ भरिँदै

जलेश्वर । मैथिल आस्थाको केन्द्र मानिने जलेश्वरस्थित संसारीमाई मन्दिरमा महापूजा थालिएसँगै माईको ‘खोइछ’ (पोल्टा) भर्ने श्रद्धालु निकै बढेका छन् । पाँच–पाँच वर्षमा...

उपयोगविहीन ३३ बिघा ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्ने वीरगन्ज महानगरको तयारी

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३१ लक्ष्मीपुरमा रहेको ऐलानी जग्गामा सामुहिक तरकारी खेतीका लागि आवश्यक प्रकृया अगाडि बढाएको छ।