Home सुदूरपश्चिम

सुदूरपश्चिम

सामुदायिक वनभित्र पुरुषको शव फेला

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनभित्र आज अन्दाजी ३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । इलाका...

बझाङमा चट्याङ लागेर चार जना घाइते

गडराय। बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन्। मङ्गलबार साँझ ७ः१५ बजे आइते रावतको घरमा...

इआईए प्रक्रियामा अल्झियो मझगाउँ विमानस्थल पुनःनिर्माण

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःनिर्माणका लागि ठेक्का दिइएको दुई वर्ष बितिसक्दा पनि प्रक्रियागत अल्झन्का कारण प्रभावित बनेको छ । विमानस्थल...

अछाममा चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ ।...

धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले रु २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ ।उपमहानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि...

नाकाका हेल्थ डेस्कका स्वास्थ्यकर्मीले पाएनन् १० महिनादेखि तलब

दोधारा चाँदनी । कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन् । नाकामा जोखिम...

संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल

गोदावरी (कैलाली) । चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएका छन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरा गरी...

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले सात हजार चार सय आठ पशुपन्छीको उपचार गरेको छ ।...

मिचाह प्रजातिको बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह प्रजातिको बेसरम झारले ढाकिँदै गएको छ । नेपालकै पहिलो बर्ड...

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा जमिनमा केराखेती लगाएका छन् । उनले दशवर्ष अघिदेखि केराखेती सुरु गरेका हुन्।