Home सुदूरपश्चिम

सुदूरपश्चिम

मन्त्री सवार गाडी दुर्घटनाबारे छानबिन समिति गठन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्रीसहित पाँच जना सवार सुपप्र ००१ झ ४८० नम्बरको गाडी दुर्घटनाको सत्यतथ्य पत्ता लागाउन...

जनशक्ति नहुँदा एक्सरे सेवा बन्द,बिरामी मर्कामा

बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रको ‘रेफरल सेन्टर’को रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा बन्द गरिएको छ । जनशक्ति अभाव रहेकोले...

बैतडीमा लम्पी स्कीनबाट ८ हजार पशुचौपाया सङ्क्रमित

बैतडी । बैतडीमा लम्पी स्कीन रोगबाट आठ हजार दुई सय पशुचौपाया सङ्क्रमित भएका छन् । हालसम्म लम्पी स्कीनबाट पाँच सय दुई पशुचौपाया मरेका...

मन्त्री सिंहको शोकमा नेपाली कांग्रेस सुदूरपश्चिमले तीन दिन आधा झण्डा झुकाउने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा कांग्रेस सुदूरपश्चिमले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको...

अझ सम्पन्न भएन ओदाल खोलाको पुल

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ ओदाल खोलामा अठार महिनामा निर्माण सम्पन्न गर्नुपर्ने पक्की पुल निर्माण साँढे पाँच वर्ष बित्न लाग्दा पनि उस्तै...

हिउँमा चिप्लिएर दार्चुलामा यार्सा संकलकको मृत्यु

धनगढी । दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएका एक जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिकाको राखुपा लेकमा हिउँमा चिप्लिएर सोही...

कञ्चनपुर लागूऔषधको अखडा : एघार महिनामा दुई ५५ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुव्र्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन्...

सुदुरपश्चिम प्रदेशमा आज शोक बिदा

धनगढी। सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा दिइएको छ। सुदुरपश्चिम सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक बिदा दिएको हो।

बझाङ दुर्घटना : सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधन

सुदूरपश्चिम । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बझाङ प्रहरीका अनुसार मन्त्री सिंहको नेपालगञ्जमा उपचारका क्रममा...

जीप दुर्घटनामा मन्त्रीकी पत्नी र भाउजुको मृत्यु, मन्त्रीलाई नेपालगंज लगियो

बझाङ । बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर...