Home सुदूरपश्चिम

सुदूरपश्चिम

सुदूरपश्चिमका कानूनमन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित ३ जना घाइते

कैलाली । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको छ । डडेल्धुराबाट बझाङ सदरमुकाम...

पञ्चेश्वरमा सुत्केरी सेवा फेरि सुरु

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका– १ स्थित पञ्चेश्वर स्वास्थ्यचौकीमा बन्द रहेको सुत्केरी सेवा सुरु भएको छ । पानीको अभाव भएपछि गत जेठ...

कञ्चनपुरमा परेन पानी, सुरु भएन रोपाइँ

वेदकोट । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले गत वर्ष यस समयमा रोपाइँ सुरु गरिसकेका थिए । रोपाइँमा व्यस्त हुने यस समयमा...

डोटी पुनः पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

डोटी । डोटीलाई सुदूरपश्चिम प्रदेशको पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’...

सीमामा वन र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणमा जोड

धनगढी । नेपाल–भारत सीमावर्ती जिल्लाका वन अधिकृतको धनगढीमा भएको अन्तरक्रियामा सीमा क्षेत्रमा वन तथा वन्यजन्तुको संरक्षणमा लाग्नुपर्नेमा जोड दिइएको छ । पछिल्लो...

दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प

काठमाडाैं। दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको...

एन्टिबायोटिकको जथाभावी प्रयोगले जनस्वास्थ्यमा चुनौती

दोधारा चाँदनी । जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले नेपालमा महामारीको जोखिम बढेको विज्ञहरूले बताएका छन् । पछिल्लो समय कृषि, पशु र मानिसमा भइरहेको...

डढेलोले बैतडीमा तीन सय हेक्टर वन क्षेत्र सखाप

बैतडी । डढेलोका कारण यो वर्ष बैतडीको तीन सय हेक्टर वन क्षेत्र सखाप भएको छ । यहाँका २० भन्दाबढी सामुदायिक वनमा लागेको...

मुहार फेर्दै दुर्गम बस्ती खल्ला मसेट्टी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका रङ्गे बुढालाई टेलिफोन सम्पर्क गर्न रुख चढेको सम्झना ताजै छ । नेपाल टेलिकमको ‘टावर’ पुगेपछि अहिले...

बैतडीमा कैदीबन्दी व्यवस्थापनमा चुनौती

बैतडी । बैतडी जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ ।   कूल २५ जनाको क्षमता रहेको कारागारमा हाल ७३  कैदीबन्दी...