Home समाचार

समाचार

थप १ हजार ६६४ जनामा सङ्क्रमण पुष्टी, २० को मृत्यु

१५ भदाै । पछिल्लाे २४ घण्टामा थप १ हजार ६६४ जनामा सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । कुल...

खुल्न थाले वागलुङका विद्यालय

१५ भदाै । कोरोना सङ्क्रमण दर न्यून भएसँगै वागलुङका विद्यालय खुल्न थालेका छन् । विद्यालयले जनस्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै पठनपाठन शुरु...

थप २ हजार २९५ जनामा सङ्क्रमण पुष्टि, १६ काे मृत्यु

१४ भदाै । पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।...

काठमाडौँको फोहर तत्काल उठाउने प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

१४ भदाै । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर फोहर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र...

कोभिड कहरः ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

१४ भदाै । कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत...

आज गौरा पर्वको विशेष दिन ‘अठेवाली’

१४ भदाै । गौरा पर्वको महत्वपूर्ण दुर्वाष्टमी अर्थात् ‘अठेवाली’ आज कञ्चनपुरसहित सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइँदै छ । गौरा पूजनका हिसाबले आजको...

छाब्दीमा आएको बाढीले डाइभर्सन बगायो

१४ भदाै । व्यास नगरपालिका वडा नं १ र १३ जोड्ने छाब्दी खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको छ । केही दिनदेखि परेको...

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

१४ भदाै । केही दिनदेखि परेको वर्षाका कारण आज पहिरो खस्दा डुम्रे–बेँसीेशहर सडक अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका–८ पानसय डाँडामा...

पहिरो खस्दा कालीपुलका आठ घर क्षति, तीन घाइते

१४ भदाै । बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ ।...

भारी वर्षाले चार हजार ५०० घर डुबानमा

१३ भदाै । पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र डुबानबाट मुलुकका विभिन्न क्षेत्रमा चार हजार पाँच सय घर...