पाल्पामा शान्त वातावरणमा मतदान
रामपुर (पाल्पा) । आज बिहानदेखि सुरु भएको स्थानीय तहको मतदान शान्त वातावरणमा अघि बढेको छ । बिहान ७ बजेदेखि मतदान भइरहेकामा मतदाता...
११३ वर्षीया वृद्धाद्वारा मतदान
तनहुँ । तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि आज मतदान गरेकी छन् । पोख्रेलले सोही...
वालिङ जीप दुर्घटना अपडेटः मृतकको सङ्ख्या १४ पुग्यो
वालिङ । आज बिहान स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ ।
रसुवामा २५ प्रतिशत मतदान
रसुवा । आज सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन रसुवामा शान्तिपूर्ण तवरले अगाडि बढेको जनाइएको छ । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका...
१२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान
काठमाडाैँ । मुलुकका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको छ ।
कास्कीमा ४० प्रतिशत मत खस्यो
कास्की । स्थानीय तह निर्वाचनअन्र्तत आज कास्कीमा ११ बजेसम्म ४० प्रतिशत मत खसेको छ ।
बिहान ७ बजेदेखि...
स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना : १३ जनाको मृत्यु, ११ जना घाइते
वालिङ । स्याङ्जाको वालिङमा मतदाता बोकेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
रौतहटको गढीमाईमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, तीन जना घाइते
रौतहट । रौतहटको गढिमाइ नगरपालिकामा कसलाई मतदान गर्ने भन्ने विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।
सर्लाहीको धनकौल गाउँपालिकास्थित मतदान केन्द्रमा झडप हुँदा ६ राउण्ड हवाई फायर
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा उम्मेदवारको प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ ।
राजनीतिक दलका...