Home समाचार

समाचार

महान्यायाधिवक्ताद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

१ साउन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनीयताको शपथ गराएका छन् । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा...

नेपालमा थप २९३६ जना सङ्क्रमित, १७७५ सङ्क्रमणमुक्त

१ साउन । गत २४ घण्टामा नेपालमा थप २ हजार ९३६ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...

काठमाडौंमा भेरोसेल खोपको मौज्दात सकियो, खाेप अभियान स्थगित

१ साउन । काठमाडौं जिल्लामा सञ्चालन भइरहेको कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको खोप अभियान स्थगित भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार दिउँसो एक...

फोरेक्सको नतिजा सार्वजनिक

१ साउन । जापान बाट रेमिटयान्स सेवामा विश्वास जितेको फोरेक्स रेमिट ले लक्की ड्रको नतिजा सार्वजनिक गरेको छ । जुन १५ देखि...

अवैध फोन नियन्त्रण गर्ने प्रणाली जडान

१ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को आयव्यय वक्तव्य...

सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय, एमाले कार्यदल विघटन

१ साउन । नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताको उपस्थितिमा...

बालुवाटार सरे प्रधानमन्त्री देउवा

१ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् । उनी शुक्रबार विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको...

सर्भर ह्याक भएको छैन: नेपाल टेलिकम

१ साउन । नेपाल टेलिकमले आफ्नो सर्भरमा कुनै पनि ह्याक नभएको जनाएको छ । केही दिनयता ह्याकर समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरिएको...

दुई करोड जरिवाना तोकिएका प्रतिवादी पक्राउ

१ साउन । सा जिल्ला प्रहरी कार्यालयले बैंकिङ कसुरमा रु दुई करोड ५६ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।...

पशुपतिनाथ मूल मन्दिर क्षेत्र सुनसान, बाहिर भक्तजनको चहलपहल

१ साउन । साउन महिनामा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायम रहेकाले...