नेपालमा थप २९३६ जना सङ्क्रमित, १७७५ सङ्क्रमणमुक्त



१ साउन । गत २४ घण्टामा नेपालमा थप २ हजार ९३६ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । कुल १४ हजार १८२ जनामा परीक्षण गर्दा साे संख्यामा काेराेना सङ्क्रमण पुष्टी भएकाे हाे ।

यस्तै पछिल्लाे २४ घण्टामा थप १ हजार ७७५ जना काेराेना सङ्क्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ । याे संगै नेपालमा सङ्क्रमणमुक्त हुनेकाे कुल संख्या ६ लाख २८ हजार २४३ पुगेकाे छ ।


यस्तै गत २४ घण्टामा थप ४३ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । याे संगै नेपालमा काेराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या ९ हजार ५०६ पुगेकाे छ ।