Home समाचार

समाचार

बागलुङ नगर अस्पतालको भवन निर्माण अलपत्र

बागलुङ । बागलुङ नगरपालिकाको १५ शैयाको अस्पताल पहिलो तला ढलानको तयारी गरिएकै छ महिना बित्यो । छ महिनादेखि अलपत्र अवस्थामा रहेको अस्पताल...

पिउरी दोभानमा जीप दुर्घटना : चालकको मृत्यु, सात जना घाइते

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतबार साँझ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।...

बालकोट पुगेर ओलीसँग छलफल गर्दै प्रचण्ड र देउवा

काठमाडौं । सभामुखसहित तीन दलका शीर्ष नेताबीच आज बालकोटमा छलफल हुने भएको छ । सभामुख देवराज घिमिरे, माओवादी केन्द्रका...

वीर अस्पतालमा बन्दै छ अत्याधुनिक जलन उपचार कक्ष

काठमाडौँ। तीन महिनाभित्र वीर अस्पतालमा जलन उपचार कक्ष (बर्न वार्ड) सञ्चालन गर्ने घोषणा भएको समय व्यतीत हुन लाग्दा सामान्य भौतिक पूर्वाधार मात्र...

जनताको बढी भीड लाग्ने कार्यालय बिचौलियाको घेराबन्दीमा

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्र र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका विभिन्न प्रतिवेदनले जनताको बढी भीड लाग्ने सरकारी कार्यालयहरू नै बिचौलियाको घेराबन्दीमा...

सात सय आयोजना अलपत्र पार्ने भारतीय कम्पनीसँगको ठेक्का तोड्ने तयारी

काठमाडाैं । भारतीय निर्माण कम्पनीले लामो समयसम्म अलपत्र पारेका योजना तोड्ने विषयमा भारतीय पक्षसँग छलफल भएको छ । समस्याग्रस्त छ–सात ठेक्का तोड्ने...

विराटनगर महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान

विराटनगर । विराटनगर महानगरपालिकाले ‘पार्किङस्थल’लाई व्यवस्थित बनाउने क्रममा  ‘सिसी क्यामेरा’ जडान गरेको छ ।पार्किङस्थललाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले सिसी क्यामेरा जडान गरिएको...

वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजना सम्पन्न

पर्वत । यहाँको एक सडक आयोजना सम्झौता अवधिभन्दा एक महिनाअगावै सम्पन्न भएको छ ।   जिल्लाको जलजला गाउँपालिकाको वारीबेनीदेखि...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज (मंगलबार) बस्दै छ । बैठक आज दिउँसो ४ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।...

आजको मौसम : गण्डकी र कर्णालीमा क्षणिक वर्षा, तराईमा हावाहुरी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको...