Home समाचार

समाचार

प्रधानसेनापति थापाको सम्पत्ति विवरण सार्वजनिक, कति छ उनकाे सम्पति ?

२२ भदाै । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।...

राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत

२१ भदाै । सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद्को बैठकले जनगणना–२०७८ को संशोधित...

थप १८९७ जनामा सङ्क्रमण पुष्टी, २० को मृत्यु

२१ भदाै । पछिल्लाे २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे...

माथिल्लो तामाकोशी जोडिएपछि मुलुक बिजुलीमा आत्मनिर्भर

२१ भदाै । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ । सो आयोजनाको कस्ल ४५६...

काठमाडौंमा असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय

२१ भदाै । काठमाडौंमा आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा...

रेल्वे कम्पनीका कर्मचारी हटाइए

२१ भदाै । नेपाल रेल्वे कम्पनीले यसअघिको नेतृत्वले ज्यालादारीमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले...

रोल्पामा पहिराले घर पुरिँदा दुईको मृत्यु

२१ भदाै । रोल्पामा पहिराेले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गए राति पूर्णबहादुर थापाको घर...

हत्या गरी फरार व्यक्ति २७ वर्षपछि पक्राउ

२१ भदाै । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–५ का ५३ वर्षीय...

बाढीले बगायो म्याग्दीको विद्युतगृह

२१ भदाै । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । गएराति अविरल वर्षासँगै आएको...

सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या

२१ भदाै । सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको...