Home वाग्मती

वाग्मती

कागेश्वरी मनोहरामा कांग्रेसको प्रारम्भिक अग्रता

काठमाडाैँ । कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना आज...

हेटौँडा उपमहानगरपालिकाको चार वडाको मतगणना सुरु

हेटाैँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मतगणना आज बिहानदेखि सुरु भएको छ । मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय–सर्वपक्षीय...

सिन्धुली मरिण गाउँपालिकाको मतगणना प्रारम्भ

सिन्धुली । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको विभिन्न पालिकामा मतगणना सुरु भएका छन् । जिल्लाको मरिण गाउँपालिकामा मतगणना सुरु भएको छ ।...

काभ्रेमा केही पालिकामा गणना सुरु

काभ्रे । शुक्रबार मतदान सम्पन्न भएका केही पालिकामा मतगणना सुरु भएको छ । अहिलेसम्ममा काभ्रेका बनेपा, मण्डनदेउपुर र धुलिखेल नगरपालिका सहित भुम्लु...

रसुवामा मतगणना सुरू

रसुवा । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना गएरातिदेखि सुरू भएको छ । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका...

काठमाडौँ महानगरपालिकाको मतगणनाको तयारी अन्तिम चरणमा, यसरी हुँदैछ मतगणना

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने...

नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी

नुवाकाेट । नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख...

भरतपुर महानगरपालिकामा ८ बजेदेखि मतगणना सुरू हुने

चितवन । भरतपुर महानगरपालिकामा बिहान ८ बजेबाट मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी गराएकाे छ । सर्वदलीय बैठकले...

ललितपुर महानगरमा भोलि गणना हुने, अरू पालिकामा मतपेटिका आउन बाँकी

ललितपुर । जिल्लाका विभिन्न स्थानबाट मतगणनास्थलसम्म मतपेटिका ल्याउन अझै बाँकी रहेको छ । पालिका केन्द्रबाट टाढा पर्ने वडामा रहेका मतदान स्थानबाट मतपेटिका...

रसुवामा २:३० बजेसम्म ६० प्रतिशत मतदान

रसुवा । वर्षाका कारण स्थानीय तहको मतदानमा केही असर पारेको छ । उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका...