Home वाग्मती

वाग्मती

चितवनको माडीस्थित वाल्मीकि आश्रममा खानेपानीको व्यवस्था

चितवन । चितवनको ऐतिहासिक धार्मिक तीर्थस्थल वाल्मीकि आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७९–८० को कार्यक्रममार्फत आश्रममा खानेपानी र...

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन आजदेखि बन्द भएको छ । उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण...

स्वास्थ्य बीमाबाट भरतपुर अस्पताललाई गत वर्ष ५२ करोड आम्दानी

चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा रु ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ । यस...

तीव्र गतिमा गुड्ने गाडीको निगरानी गर्न सडकमा क्यामेरा जडान

काठमाडौँ  । काठमाडौँ  उपत्यका ट्राफिक प्रहरी कार्यालयले गाडीको तीव्र गति नियन्त्रणका लागि ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम विथ डिटेक्स’ (एएनपिआर क्यामरा) जडान गर्न...

चितवनमा ३७ प्रतिशत विकास बजेट फ्रिज

भरतपुर । चितवनमा विकास बजेटको ३५ प्रतिशत भुक्तानी असार मसान्तमा मात्रै भएको छ ।  कोष तथा लेखा नियन्त्रक कार्यालयका...

गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारी रहेका...

नारायणीमा नयाँ पम्प जडानले सिञ्चाई गर्न सहज

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस ‘ए’ मा नयाँ पम्प जडान भएसँगै बिहीबारदेखि नहरमा पानी छाडिएको छ...

काभ्रेपलाञ्चोकमा डेङ्गु सङ्क्रमणविरुद्ध अभियान

काभ्रे । डेङ्गुको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा सङ्क्रमण रोक्न पूर्वतयारी थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई न्यूनीकरण गरौँ’ अभियान...

प्रधानमन्त्री रोजगार कार्यक्रम- निर्देशिकाविपरीत सञ्चालित

काभ्रे । काभ्रेपलाञ्चोकका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सञ्चालन गरेका कार्यक्रम सञ्चालन निर्देशिकाविपरीत सञ्चालित छन् । उक्त कार्यक्रमका लागि न्यूनतम रोजगारीको अभाव...

चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख पर्यटक

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा दुई लाख ९९ हजार चार सय १२ पर्यटक भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा...