Home वाग्मती

वाग्मती

आगामी असोज १ देखि सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन हुने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी असोज १ देखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाको फोहर उठ्न अझै केही दिन लाग्ने

काठमाडौं । स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय...

मेथिनकोट अस्पतालको सेवा विस्तार

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट जिल्ला अस्पतालको सेवा विस्तार गरिएको छ । अस्पतालबाट प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै संरचना व्यवस्थापनमा...

तातोपानी नाकाबाट लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन भएको छ । कुनैबेला रु पाँच खर्ब राजस्व सङ्कलन...

गैँडाको बासस्थान र प्रजननका लागि उपयुक्त ज्ञानेश्वर ‘ब्लक’

चितवन ।  दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थानका रुपमा चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ । निकुञ्जसँगै यहाँ रहेका सामुदायिक वन पनि गैँडाका लागि...

माटाका भाँडा सुकाउन नपाएर कुमाले समुदाय चिन्तित

भादगाउँ । केही दिनदेखि लगातार परेको झरीले माटाका भाँडा बनाउने कुमालेले भाँडा सुकाउन पाएका छैनन् । माटोलाई कुँदेर भाँडाको आकार दिइसकेपछि केही...

एक वर्षमा कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंऔले विभिन्न मितिमा अदालतबाट कैद र जरिवाना भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ...

डेङ्गुबाट चितवनमा मात्रै दुई हजारजना सङ्क्रमित

चितवन । चितवनमा डेङ्गुबाट दुई हजार ३०६ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९–८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ...

गत आवमा चिडियाखानाको आम्दानी रु १७ करोड ७५ लाख, लक्ष्यमा पुग्न सकेन

काठमाडौँ । अर्थिक वर्ष २०७९–८० मा जावलाखेलस्थित सदर चिडियाखानाले रु १७ करोड ७५ लाखभन्दा बढी आम्दानी गरे पनि लक्ष्यमा पुग्न भने सकेन...

रसुवामा लम्पी स्किनबाट एक सय ५९ पशु मरे

रसुवा । रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका छन् । हालसम्म...