Home राजनीति

राजनीति

एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौंँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको सचिवालयले...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न माग गर्दै नेविसङ्घको विरोध प्रदर्शन

काठमाडाैँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि खारेज गर्न माग गर्दै विरोध...

स्थानीय तहको निर्वाचनबारे सत्तारूढ गठबन्धनले संविधानविद् र कानूनविद्सँग छलफल गर्ने

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनबारे संविधानविद् र कानूनविद्सँग छलफल गर्नेभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको...

कांग्रेसको १६ जिल्ला अधिवेशन पुनःस्थगन

काठमाडाैँ । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन पुनःस्थगन भएको छ । यही माघ १५ गतेका निम्ति निर्धारण भएको...

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, माघ ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

माओवादी केन्द्रीय समिति बैठक स्थगित

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : स्वेतपत्र जारी गर्ने निर्णय

हेटाैँडा । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश सरकार...

गौर हत्याकाण्ड दोहोरिन सक्ने भौतिक पूर्वाधारमन्त्री रेणु यादवको चेतावनी

रौतहट । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले हिंसा भड्काउने खालको विवादास्पद भाषण गरेकी छिन् । बुधबार ‘बलिदानी...

‘राजनीति सेवा हो, व्यापार होइन’ -अध्यक्ष लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने र यसलाई पेशा व्यपार बनाउँन नहुने बताएका छन् ।...

वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धनका नेताहरु सहमत

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनका वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेमा सहमत देखिएका छन् । सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको...