Home प्रदेश २

प्रदेश २

सप्तरीमा दुई केन्द्रको निर्वाचन स्थगित

सप्तरी । सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ ।

सर्लाहीको धनकौलस्थित मतदान केन्द्रमा सेना परिचालन

सर्लाही । दलका कार्यकर्ताहरुबीच पटक पटक भएको झडपका कारण रोकिएको सर्लाहीको धनकौल गाउँपालिकाको एक मतदान केन्द्रमा पुन: मतदान सुरु गरिएको छ । मतदान...

बारामा दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान

बारा । बारा जिल्लाको १६ वटा पालिकामा आज भएको स्थानीय तहको निर्वाचनमा दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत...

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मतपेटिका तोडफोड

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकाे हरिरावा मतदान केन्द्रमा मतपेटिका तोडफोड भएको छ । एक वृद्धाले आफूले भनेको भन्दा फरक...

रौतहटको गढीमाईमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, तीन जना घाइते

रौतहट । रौतहटको गढिमाइ नगरपालिकामा कसलाई मतदान गर्ने भन्ने विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

सर्लाहीको धनकौल गाउँपालिकास्थित मतदान केन्द्रमा झडप हुँदा ६ राउण्ड हवाई फायर

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा उम्मेदवारको प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ ।  राजनीतिक दलका...

मुख्यमन्त्री राउतद्वारा मतदान

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री लाल बाबुराउतले वीरगञ्ज महानगरपालिका–१३ स्थित खाद्य संस्थान लिमिटेडको मतदानस्थबाट मतदान गरेका छन् ।

बाराको सिम्रौनगढमा झडप हुँदा मतदान रोकियो

काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिका २ बैरिया र देवताल गाउँपालिका ७ पिपरपाती मतदान केन्द्रमा दुई समूहबीच झडप हुँदा अहिले ती केन्द्रमा मतदान...

धनुषामा निर्वाचन तयारी पूरा

धनुषा । भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्थासहित सबै तयारी पूरा भएको छ । जिल्लाका १८ स्थानीय तहका मतदान...

सप्तरीमा मतदानस्थल परिवर्तन

सप्तरी । जिल्लामा आज एउटा मतदानस्थल परिवर्तन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार चार मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित गाविस...