Home प्रदेश १

प्रदेश १

बिदा नलिएको भन्दै पाँच प्रहरीलाई सोधियो स्पष्टीकरण

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले ५ जना प्रहरीलाई बिदा नलिएको भन्दै स्पष्टीकरण सोधेको प्रकरण अहिले चर्चाको विषय बनेको छ ।

लुक्लामा हवाई सेवा लिने पर्यटक बढे

सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन्...

तेह्रथुममा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीनजना घाइते

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।...

पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको...

डम्पिङसाइटमा फालिएको फोहरमा नवजात शिशुको शव फेला

उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ राजावासमा रहेको फोहर विसर्जनस्थल (डम्पिङसाइट)मा फालिएको फोहरमा नवजात शिशुको शव फेला परेको छ । 

धनकुटामा मत्स्य नर्सरी स्थापना हुँदै

धनकुटा। व्यावसायिक माछापालनलाई टेवा दिने उद्देश्यले यस वर्षबाट धनकुटामा मत्स्य नर्सरी केन्द्र स्थापना गरिने भएको छ । कोशी प्रदेशको...

सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीको विरोध

फिक्कल (इलाम) । इलाममा निर्माणाधीन देउमाई–फाकफोक दोभान– नावालुङ– देउराली– हुलाक सडकको काम गुणस्तरहीन सामग्री प्रयोग भएको भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्...

पाथीभरामा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । 

पूर्वी पहाडी जिल्लामा हिमपात

मङ्गलबारे (इलाम) । इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । केही क्षेत्रमा वर्षासँगै हिमपात भएको हो । जिल्लाका पर्यटकीयस्थल सन्दकपुर...

तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये

म्याङलुङ (तेह्रथुम) । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल  तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको...