Home प्रदेश १

प्रदेश १

हलेसीमा रामनवमी मेला

खोटाङ । रामनवमीको अवसरमा  खोटाङको हलेसीमा बृहत् मेला लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिने...

विराट गोल्डकप : विराटनगर सिटी र लुका सकर उपाधिका लागि भिड्दै

विराटनगर । सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी भिड्ने भएका...

जन्मँदै हातपाउ नभएकी लक्ष्मी कृत्रिम हातखुट्टा पाउँदा दङ्ग

झापा। मोरङको कटहरि–४ की १३ वर्षीया लक्ष्मी सहनीले बुधबार जीवनमै पहिलोपल्ट खुट्टाले टेकेर हिँडेको अनुभव गर्न पाइन्। कृत्रिम खुट्टा टेकेरै भए पनि...

विराट गोल्डकपअन्तर्गत अन्तिम खेल विराटनगर सिटी र भारतबीच

सुन्दरहरैँचा । सातौँ संस्करणको विराट गोल्डकप फुटबलको अन्तिम चरणको खेल पाहुना टोली भारतको केरलास्थित लुका सकर क्लब तथा घरेलु टोली विराटनगर सिटी...

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन

भोजपुर । भोजपुरको दिङ्लास्थित इलाका प्रशासन कार्यालय प्रमुखविहीन बन्दा सेवा प्रवाहमा समस्या भएको छ । मुख्यरूपमा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई...

दुर्गमका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता लिन अझै सास्ती

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङका वृखबहादुर सार्कीलाई सामाजिक सुरक्षा भत्ता थाप्न कम्तीमा चार घण्टा पैदल हिँड्नुपर्छ ।  बिहानको...

कोशी नामाकरणविरुद्ध विराटनगरमा प्रदर्शन : प्रहरीद्वारा १२ राउन्ड हवाईफायर

विराटनगर । कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै विराटनगरमा मंगलबार प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा माग...

गुराँसको राजधानीमा चैतमा पनि गुराँस फुलेन

किमाथाङ्का । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनका कारण विगतका वर्षमा माघदेखि नै...

झापाका किसानलाई शत्प्रतिशत अनुदानमा ‘डिप बोरिङ’

झापा । अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पु¥याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको...

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु

फुङ्लिङ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।...